"नेपालको सङ्घीय संसद" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ११:
| house_type = [[द्विसदनीय]]
| body =
| houses = [[नेपालको प्रतिनिधि सभा (नेपाल)|प्रतिनिधि सभा]] २७५<br>[[नेपालको राष्ट्रिय सभा (नेपाल)|राष्ट्रिय सभा]] ५९
| leader1_type = राष्ट्रपति
| leader1 =
पङ्क्ति २५:
| election3 =
| members = ३३४ सदस्य (२७५ र ५९)
| house1 = [[नेपालको प्रतिनिधि सभा (नेपाल)|प्रतिनिधि सभा]]
| house2 = [[नेपालको राष्ट्रिय सभा (नेपाल)|राष्ट्रिय सभा]]
| structure1 =
| structure1_res = 250px
पङ्क्ति ५५:
{{Politics of Nepal}}
 
'''नेपालको सङ्घीय संसद''' [[नेपाल|सङ्घीय गणतन्त्र नेपाल]]को सर्वोच्च व्यवस्थापकीय निकाय हो । नेपालको सङ्घीय संसदमा [[नेपालका राष्ट्रपति|राष्ट्रपति]] तथा दुई सदन- [[नेपालको प्रतिनिधि सभा (नेपाल)|प्रतिनिधि सभा]] (जन सदन) तथा [[नेपालको राष्ट्रिय सभा (नेपाल)|राष्ट्रिय सभा]] (प्रदेशको परिषद) हुने गर्छन् । नेपालको संविधान अनुसार राष्ट्रपतिसँग संसदको दुई अथवा कुनै पनि सदनलाई आह्वान गर्न सक्ने तथा स्थगित गर्ने अथवा प्रतिनिधि सभालाई भङ्ग गर्ने शक्ति हुन्छ । नेपालको वर्तमान [[नेपालको व्यवस्थापिका संसद]]को अवधि वि.सं. २०७४ माघ ७ (सन् २०१८ जनवरी २१) मा पुरा हुनेछ ।<ref>{{cite web
|url= http://www.parliament.gov.np/np/constitutionAssembly/1|title= संविधानसभा प्रथम|date= |website= parliament.gov.np |access-date= 13 December 2017
}}</ref> सन् २००२ को मे महिनामा प्रतिनिधि सभाको नयाँ निर्वाचन गराउनका लागि पूर्व राजा [[ज्ञानेन्द्र शाह]]को सल्लाहमा तत्कालिन प्रधानमन्त्री [[शेरबहादुर देउवा]]ले सन् १९९९ मा निर्वाचित भएका पछिल्लो [[आम निर्वाचन २०५६|प्रतिनिधि सभा]]लाई भङ्ग गरेका थिए । जारी [[नेपालकोमाओवादी जनयुद्ध|गृहयुद्ध]]का कारण निर्वाचन हुन नसक्दा अन्ततः राजा ज्ञानेन्द्रले चार प्रधानमन्त्रीहरूलाई केही वर्षको अन्तरमा खारेज गरेर सन् २००५ फेब्रुअरीमा शाही सत्ता कब्जा गरे । सन् २००६ को [[नेपालको जनआन्दोलन २०६३|जनआन्दोलन]] पछि राजाले पूर्व प्रतिनिधि सभालाई बहाल गरे । सन् २००७ जनवरी १५ मा अन्त्तरिम व्यवस्थापिका संसदको स्थापना गरिएको थियो ।<ref name="nepalcaportal1">{{cite web|url=http://www.nepalcaportal.org/EN/political-development/political-history.php|title=Nepal's Political Development: Nepal Constituent Assembly Portal|publisher=Nepalcaportal.org|accessdate=2010-04-10}}</ref>
 
==इतिहास==
पङ्क्ति ६९:
 
==यो पनि हेर्नुहोस्==
* [[नेपालको प्रतिनिधि सभा (नेपाल)|प्रतिनिधि सभा]]
* [[नेपालको राष्ट्रिय सभा (नेपाल)|राष्ट्रिय सभा]]
{{नेपाल सरकार}}