"नामकरण संस्कार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ७:
== महत्त्व ==
 
हाम्रो जीवनमा नामको धेरै महत्त्व हुन्छ । नामबाट नै व्यक्तित्वको विकास र प्रभाव हुने भएकोले यसको महत्त्व रहेको हो । ज्योतिष शास्त्रले नामकै आधारमा भविष्यको रूपरेखा तयार गर्दछ । [[हिन्दू धर्म|हिन्दू]] वैदिक विधानमा शिशुको जन्म तिथि, घडी, पला, नक्षत्र, समय र स्थान आदिलाई आधार मानेर नामकरण गर्ने चलन रहेको छ । महान् एवं एेतिहासिक पुरुषको नामले बालकलार्इ बोलाउँदा उसमा [[मनोवैज्ञानिक]] प्रभाव पर्छ, यसो भन्छन् मनोविज्ञान वेत्ताहरू । यस अर्थमा पनि नामकरणको ठूलो महत्त्व रहेको देखिन्छ ।
 
== विधि ==