"नाजीवाद" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २:
 
[[चित्र:Flag of German Reich (1935–1945).svg|thumb|नाजीवादी जर्मनीको झण्डा]]
'''नाजीवाद''', [[रष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी]]को (NSDAP) छोटकरी [[जर्मन भाषा‎|जर्मन]] नाम (Nazional Sozialismus=NAZI)'नाजी' थियो । यो पार्टी चर्चित तानाशाह [[एडल्फ हिटलर|एडोल्फ हिटलर]]को पार्टीको थियो । यो पार्टीको शासनसत्ता कब्जा गरेपछि जर्मन नागरिकहरूको राष्ट्रवादी भावनालाई दुरूपयोग गर्दै कठोर तानाशाही शासन सन् १९१९ बाट शुरु गयो । यस पार्टी र हिटलरले गरेको चरम दमन र नरसंहारले गर्दा नाजीवाद भन्ने शब्द कठोर, निर्मन, दमनकारी, अमानदीय शासन व्यवस्थाको रूपमा स्थापित भयो । जर्मनहरूको अन्ध-राष्ट्रवादी र जर्मनहरू सर्वश्रेष्ठ छन् भन्ने घमण्डी भावनालाई नाजीवादले अघि बढायो । यो पार्टी [[दोस्रो विश्व युद्ध|दोस्रो विश्वयुद्ध]]को मूल दाहक बन्यो । हिटलरको अन्त्य र दोस्रो विश्वयुद्धको अन्त्यसँगै नाजीवाद पनि समाप्त भयो । तर अहिले पनि यदाकदा 'नव नाजीवाद'को नामले विशेषगरी जर्मन र कहिलेकाही अन्य पश्चिमी देशहरूमा उपद्रवीहरू पनि फाट्ट-फुट्ट देखा पर्ने गर्छन् ।
{{Commonscat|National Socialism}}
 
"https://ne.wikipedia.org/wiki/नाजीवाद" बाट अनुप्रेषित