"नागपञ्चमी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ६३:
 
==घरको जग खन्दा नागको शिर विचार==
नयाँ घर बनाउँदा घरको जग खन्ने बेलामा नागको शिरको विचार गर्नुपर्छ भन्ने शास्त्रिय विधान रहेको छ। नागको शिरमा खन्दा आफुलाई पिडा, पछाडी खन्दा छोरा र पत्नीलाई दु:ख, जाँघमा खने अनावश्यक व्यय हुने, पेटमा खने सर्वत्र सफलता पाइन्छ। [[भदौ|भाद्र]], [[असोज|आश्विन]] र [[कात्तिक|कार्तिक]]मा पूर्व। [[मंसिर]], [[पौष|पुष]] र [[माघ]]मा दक्षिण। [[फाल्गुण|फागुन]], [[चैत|चैत्र]] र [[बैशाख]]मा पश्चिम तथा [[जेष्ठ|जेठ]], [[आषाढ|असार]] र [[साउन|श्रावण]]मा उत्तरमा नागको शिर हुन्छ।<ref>ज्यो.पं. तोयानाथ पन्तको पञ्चाङ्ग २०७९ पृष्ठ ३५</ref>
 
==कालसर्प योगको कारण र त्यसको निवारण==
"https://ne.wikipedia.org/wiki/नागपञ्चमी" बाट अनुप्रेषित