"नन्दाकिनी नदी" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
'''नन्दाकिनी नदी''' [[गङ्गा नदी|गंगा]] नदीको पाँच प्रमुख सहायक नदीहरूमध्ये एक हो ।<ref>{{cite book|author=Shrikala Warrier|title=Kamandalu: The Seven Sacred Rivers of Hinduism|publisher=Mayur University|year=2014|page=38}}</ref> यो नदी तथा अलकनन्दा नदिहरूको संगममा [[नन्दप्रयाग|नन्द प्रयाग]] स्थित छ । यो नदी सागर सतहबाट २८०५ फिटको उचाईमा स्थित छ । यहाँ अवस्थित गोपाल जीको मन्दिर दर्शनीय छ । नन्दप्रयागको मूल नाम कन्दासु थियो जुन वास्तवमा अहिले पनि राजस्व तथ्याङ्कमा यहि नाम लेखिएको छ । यस्तो भनिने गरिन्छ है कि [[स्कन्द पुराण]]मा नन्दप्रयागलाई कण्व आश्रम भनिएको थियो जहाँ दुष्यन्त र शकुन्तलाको कथा रचिएको थियो । स्पष्ट रूपले यसको नाम यसकारण परिवर्तन गरियो किनभने यहाँ नन्द बाबाले वर्षौसम्म तपस्या गरेका थिए ।
 
==सहायक नदीहरू==