"धृष्टद्युम्न" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
[[चित्र:Drishtadumnya_announces_about_the_Draupadi_Swayamvara.jpg|alt=Drishtadumnya announces about the Draupadi Swayamvara.jpg|thumb|द्रौपदी स्वयम्बरको घोषणा गर्दै धृष्टद्युम्न]]
'''धृष्टद्युम्न'''[[इतिहास| ऐतिहासिक]] घटना [[महाभारत]]को पात्र तथा [[द्रौपदी]]को दाई र [[द्रुपद (महाभारत)|द्रुपद]]को पुत्र थियो । उनलाई [[राजा]] द्रुपदले [[द्रोणाचार्य]]को मृत्यु गर्नको लागि नै यज्ञ गरेर [[यज्ञकुण्ड]]बाट उत्पत्ति गरेका थिए । यो [[कुरुक्षेत्र जिल्ला|कुरुक्षेत्र]]मा [[पाण्डव]]को [[सेनापति]] थियो ।
 
[[द्रोणाचार्य]]का पुत्र [[अश्वत्थामा]]ले युद्धको अठारौ दिनमा उनको शिविरमा प्रवेश गरे । उनले लात प्रहार गरि उनलाई जगाए । र मुक्का प्रहार गरि उनको बध गरे ।
"https://ne.wikipedia.org/wiki/धृष्टद्युम्न" बाट अनुप्रेषित