"धादिङ जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-विकिपीडिया +विकिपिडिया)
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २२:
{{DistrictsOfNepal}}
'''धादिङ''' [[नेपाल]]को [[वाग्मती प्रदेश नं. ३|प्रदेश नम्बर ३]] मा अवस्थित मध्यपहाडी जिल्ला हो। उत्तर हिमालय पर्वतदेखि दक्षिणको [[महाभारत पर्वत श्रृङ्खला]]सम्म फैलिएको नेपालको एकमात्र जिल्लाको रूपमा परिचित धादिङमा ठूलाठूला टारहरू छन् भने प्रसिद्ध [[गणेश हिमाल]]को काखमा अवस्थित छ। यस जिल्लाको विशेषता केलाउँदै जाँदा राष्ट्र निर्माता पृथ्वीनारायण शाहसँग मैदीकोट, सल्यानकोट, कानाकोट जस्ता ठाउँहरूको प्रसंग जोडिएको पाइन्छ। त्यस्तै प्रसिद्ध राष्ट्रवादी प्रधानमन्त्री भिमसेन थापाले निर्माण गरेको बगैँचा, पौवा, मन्दिरहरू भग्नावशेषको रूपमा भएपनि बुङकोटघाटमा अझैसम्म रहेको छ। त्रिशूली र बूढीगण्डकी यस क्षेत्र हुँदै बग्ने प्रमुख नदी हो ।
 
==जिल्लाको नामाकरण==
पङ्क्ति ३१:
* देशान्तर: ८४ डिग्री ३५' पूर्वदेखि ८० डिग्री १७'
* क्षेत्रफल: 1926वर्ग किलोमिटर (१९२४८४ हेक्टर)
* सिमाना: पूर्व-[[काठमाडौं जिल्ला|काठमाडौं]], [[नुवाकोट जिल्ला|नुवाकोट]] र [[रसुवा जिल्ला]]; पश्चिम-[[गोरखा जिल्ला]]; उत्तर-[[जनबादी गणतन्त्र चीन|चीन]]को स्वशासित क्षेत्र [[तिब्बत]] र दक्षिण-[[मकवानपुर जिल्ला|मकवानपुर]] र [[चितवन जिल्ला]]
* सबभन्दा अग्लोस्थान: पाविल हिमाल (७,११० मिटर)
* सबभन्दा होचोस्थान: जोगीमारा (३०० मिटर)
"https://ne.wikipedia.org/wiki/धादिङ_जिल्ला" बाट अनुप्रेषित