"द्विपदीय नामकरण पद्धति" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
{{आधार}}
[[चित्र:Carl von Linné.jpg|thumb|[[कार्ल लीनियस]] ले सबैभन्दा पहिले यो दुई नामको नामकरण प्रणाली को उपयोग गर्न थालेका थिए।]]
[[जीवशास्त्र|जीव विज्ञान]] मा, '''द्विपदीय नामकरण''' प्रजातिहरूको नामकरण को एक औपचारिक प्रणाली हो। [[कार्ल लीनियस]] नामक एक [[स्वीडेन|स्वीडिस जीव वैज्ञानिक]] ले सबैभन्दा पहिले यस्तो दुई नामको नामकरण प्रणाली को उपयोग गर्न आरम्भ गरेका थिए। उनले यसको लागि पहिलो नाम [[वंश]] (जीनस) को र दोस्रो प्रजाति विशेषको विशिष्ट नामलाई चुनेका थिए । उदाहरणको लागि, मानवको वंश '''होमो''' हो जबकि उसको विशिष्ट नाम '''सेपियन्स''' हो, तसर्थ यसप्रकार मानवको द्विपदीय या वैज्ञानिक नाम '''होमो सेपियंस''' ('''Homo sapiens''') हो । रोमन लिपिमा लेख्दा दुई नाममध्ये वंशको नामको पहिलो अक्षर ठुलो (क्यापिटल) लेखिन्छ जबकि विशिष्ट नामको पहिलो अक्षर सानो (स्मल) हुन्छ ।
 
== महत्व ==
 
== नामकरणका नियम ==
द्विपदीय नामकरण को उच्चारण [[ल्याटिनरोमन भाषा|ल्याटिन भाषा]] को सामान्य नियम का पालन
 
<table border="2">
<tr><td>''अक्षर''</td><td>उच्चारण ([[अन्तर्राष्ट्रीयअन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमालालिपि|अ॰ध॰व॰]])
<tr><td>a / A</td><td>आ
<tr><td>ae / AE</td><td>अ्या ([ae̯])
</table>
 
स्वरको माथि समतल रेखा (Macron) को अर्थ स्वर दीर्घ हो भन्ने हुन्थ्यो, तर यसलाई लेख्न जरुरी मानिंदैनथ्यो । तर पछि आएर ग्रीक (यूनानी) भाषाबाट आएका शब्द प्रयोग गर्न को लागि [[यूनानी लिपि]] बाट यी अक्षरहरू लिइए : K (क्), Y (य् / इउ (≈ इ)), Z (ज़् / द्ज़्)। [[व्यंजन]] उअ को लागि V प्रयुक्त गर्न थालियो र स्वर उ को लागि U । यसको पनि केहि पछि J (य्) र W (व् / उ) थपियो । छोटो अक्षर को रूप (a, b, c, d, e, f, g, h, i, j, k, l, m, n, o, p, q, r, s, t, u, v, w, x, y, z) मध्ययुग मा आए । पश्चिम र मध्य [[युरोप|यूरोप]] को सबै भाषाले लेख्य लिपिको लागि [[रोमन लिपि]] अपनाउन लागे ।
 
== केहि जनावरहरूको वैज्ञानिक नाम ==
२१,१७७

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/785093" बाट अनुप्रेषित