"देवनागरी लिपि" का संशोधनहरू बिचको अन्तर

सा पंजाबलाई_सच्याउदै_पञ्जाबसँग
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
'''देवनागरी''' एउटा [[लिपि]] हो। यो लिपि विशेष गरेर [[दक्षिण एसिया]]मा प्रयोग हुन्छ । यो लिपि देब्रे देखि दायाँतर्फ लेखिन्छ । यो लिपि [[संस्कृत]], [[नेपाली भाषा|नेपाली]], [[नेपाल भाषा|नेवारी]], [[हिन्दी]], [[मराठी भाषा|मराठी]], [[भोजपुरी भाषा|भोजपुरी]], [[मैथिली भाषा|मैथिली]], [[पाली भाषा|पाली]], [[रोमानी भाषा|रोमानी]] आदि [[भाषा]]हरू लेख्नमा प्रयोग भएको पाइन्छ ।
[[चित्र:Rigveda MS2097.jpg|right|thumb|300px|देवनागरीमा लिखित ऋग्वेदको पाण्डुलिपि]]
[[चित्र:Devnagari used in Melbourne Australia.jpg|thumb|देवनागरी लिपीचा जाहिरातीत वापर - [[मेलबर्न]] [[अष्ट्रेलियाअस्ट्रेलिया|ऑस्ट्रेलिया]] येथे .]]
'''देवनागरी''' एक लिपि हो जसमा अनेक [[भारत|भारतीय]] [[भाषा|भाषाहरू]] तथा नेपाली भाषाहरू लेखिन्छन् । संस्कृत, पालि, हिन्दी, मराठी, [[कंकणी भाषा|कंकणी]], [[सिन्धी भाषा|सिन्धी]], [[कश्मीरी भाषा|कश्मीरी]], नेपाली, [[तामाङ भाषा|तामाङ]], [[गढवाली भाषा|गढवाली]], [[बोडो भाषा|बोडो]], [[अंगिका भाषा|अंगिका]], [[मगही]], [[भोजपुरी भाषा|भोजपुरी]], [[मैथिली भाषा|मैथिली]], [[संथाली]] आदि भाषाहरू देवनागरीमा लेखिन्छ । यसका अतिरिक्त केही स्थितिहरूमा गुजराती, पञ्जाबी, [[बिष्णुपुरिया मणिपुरी]], [[रोमानी]] र उर्दू भाषाहरू पनि देवनागरीमा लेखिन्छन् ।