"दुर्छिम" का संशोधनहरू बिचको अन्तर

सा →‎बाह्य लिङ्कहरू: clean up, replaced: ==बाहिरी कडीहरू== → ==बाह्य लिङ्कहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ४:
|native_name =
|nickname =
|settlement_type = [[गाउँ विकास समिति (नेपाल)|गाउँ विकास समिति]]
|motto =
<!-- images and maps -->
पङ्क्ति २२:
|subdivision_type = देश
|subdivision_name = {{flag|नेपाल}}
|subdivision_type1 = [[अञ्चल (स्पष्टता)|अञ्चल]]
|subdivision_name1 = [[सगरमाथा अञ्चल]]
|subdivision_type2 = [[जिल्ला]]
पङ्क्ति ४२:
<!-- Population -->
|population_as_of = २०६८
|population_footnotes =<ref name="नेपालक राष्ट्रिय जनगणना २०६८ (गाविस तह)">{{cite web|title=नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)|url=http://cbs.gov.np/image/data/Population/VDC-Municipality%20in%20detail/VDC_Municipality.pdf|website=नेपाल सरकार|publisher=[[राष्ट्रिय योजना आयोग (नेपाल)|राष्ट्रिय योजना आयोग]]|date=नवम्बर २०१२|ref=केन्द्रीय तथ्याङ्क विभाग}}</ref>
|population_note =
|population_total = ३,५९७
पङ्क्ति ६८:
}}
 
'''दुर्छिम''' [[नेपाल]]को [[पूर्वाञ्चल विकास क्षेत्र]]को [[सगरमाथा अञ्चल]], [[खोटाङ जिल्ला]]मा पर्ने एक [[गाउँ विकास समिति (नेपाल)|गाउँ विकास समिति]] हो ।
==भूगोल==
दुर्छिम गाविस पूर्वी नेपालको पहाडी भूभागमा अवस्थित छ । यसको पूर्वमा [[महादेवस्थान, खोटाङ|महादेवस्थान]] गाविस तथा [[हलेसी महादेव]], पश्चिममा [[च्यास्मिटार]] उत्तरमा [[मंगलटार, खोटाङ|मंगलटार]] तथा [[दुधकोशी नदी]] रहेको छ । यस नदीले [[खोटाङ जिल्ला|खोटाङ]] र [[ओखलढुङ्गा जिल्ला|ओखलढुंगा जिल्ला]]लाई छुट्याएको छ । त्यस्तै दक्षिणमा [[सुनकोशी नदी]] रहेको छ । यस नदीले खोटाङ र [[उदयपुर जिल्ला]]लाई छुट्याएको छ । दुर्छिम गाविसको कार्यालय [[छापडाँडा]] मा रहेको छ । यसको केही पूर्वमा [[श्री दुर्छिम उच्च माध्यमिक विद्यालय|श्री दुर्छिम उच्च माध्यमिक बिद्यालय]] रहेको छ । यहाँ इलाका स्वास्थ्य चौकी र इलाका हुलाक कार्यालय पनि छन् ।
 
==इतिहास==
पङ्क्ति ७६:
 
==जनसङ्ख्या==
नेपालको सन् २०११ को जनगणना अनुसार दुर्छिमको ७१४ घर धुरीमा कुल जनसङ्ख्या ३,५९७ रहेको छ।<ref name="नेपालक राष्ट्रिय जनगणना २०६८ (गाविस तह)">{{cite web|title=नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)|url=http://cbs.gov.np/image/data/Population/VDC-Municipality%20in%20detail/VDC_Municipality.pdf|website=नेपाल सरकार|publisher=[[राष्ट्रिय योजना आयोग (नेपाल)|राष्ट्रिय योजना आयोग]]|date=नवम्बर २०१२|ref=केन्द्रीय तथ्याङ्क विभाग}}</ref>
 
 
"https://ne.wikipedia.org/wiki/दुर्छिम" बाट अनुप्रेषित