"दधिचि" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
'''दधिचि''' पौराणिक कालका एक प्रख्यात ऋषी थिए उनको आश्रम [[दैलेख जिल्ला]]को [[डुङ्गेश्वर|डुंगेश्वर]]मा थियो भन्ने भनाई रहेको छ। दधिचिका पिता अथर्वण र माता अथर्वणकी पत्नी क्षिती हुन्। <ref>भागवत पुराण, ४/१</ref> अथर्वण [[ब्रह्मा]]जीका मानस पुत्र [[महर्षि भृगु|भृगु ऋषि]]का पुत्र हुन् । अथर्वणले [[अथर्ववेद]] पत्ता लगाएका थिए। दधिचिकी माता क्षिती [[कर्दम ऋषि]]की पुत्री थिइन्। दधिचिकी पत्नीको नाम स्वरचा हो भने छोराका नाम पिपलादा हो।
==पौराणिक कथा==
[[File:Story_of_Vritra.jpg|250px|thumb|देवताहरू दधिचि ऋषिसँग उनको हाड माग्दै]]
"https://ne.wikipedia.org/wiki/दधिचि" बाट अनुप्रेषित