"दक्षिण एसियाली फुटबल सङ्घ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १४:
|leader_title = संस्था प्रमुख
|leader_name = {{flagicon|Bangladesh}} काजी सलाहुद्दिन
| parent_organization =[[एसियाली फुटबल महासंघ|एएफसी]]
|website = {{URL|http://southasiafootball.com/}}
}}
 
 
'''दक्षिण एसियाली फुटबल महासंघ(साफ)''' ''([[अङ्ग्रेजी भाषा|अंग्रेजी]]:-South Asian Football Federation (SAFF))'' जसको स्थापना सन् १९९७ सालमा भएको थियो । यो एउटा महादेशका उप महादेशीय फुटबल संघ हो जसका सात सदस्य राष्ट्र रहेका छन् । ती सदस्य राष्ट्रहरू बङ्गलादेश ,भुटान ,भारत ,नेपाल ,श्रीलङ्का ,माल्दिभस्,पाकिस्तान हुन् । जुन भुटान बाहेक सबै साफका संस्थापक सदस्य राष्ट्रहरू हुन्।भने भुटानले साफमा सन् २००० पछिमात्र आफ्नो सहभागीता पेश गरेको थियो । यो सार्कका राष्ट्रहरूमा फुटबल सम्बन्धित विषयमा काम गर्ने एक खेलकुद संस्था हो ।
 
यससँगै सन् २००५ मा साफमा आफ्नो सदस्यता पेस गरेको अफ्गानिस्थानले फेरि सन् २०१५ पश्चात् पुनः साफ त्यागी क्याफको सदस्यता ग्रहण गरेको थियो ।
पङ्क्ति ४३:
|{{fb|MDV}} || १९९७|| [[माल्दिभ्सको फुटबल संघ]]||संस्थापक सदस्य ||[[दिभेहि प्रिमियर लिग]]
|-
|{{fb|NEP}} || १९९७|| [[अखिल नेपाल फुटबल सङ्घ|अखिल नेपाल फुटबल संघ]]||संस्थापक सदस्य||[[नेपाल राष्ट्रिय लिग]]
|-
|{{fb|PAK}} || १९९७|| [[पाकिस्तान फुटबल महासंघ]]||संस्थापक सदस्य ||[[पाकिस्तान प्रिमियर लिग]]