"थोमस पेन" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-अंग्रेजी +अङ्ग्रेजी)
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १७:
| notable_ideas =
}}
'''थोमस पेन''' ([[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]: '''Thomas Paine''', ९ फेब्रुअरी १७३७ – ८ जून १८०९)अमेरिकाली लेखक, आविष्कारक, बुद्धिजीवी, क्रान्तिकारी र अमेरिकाको राष्ट्रपिताहरु मध्ये एक थिए । उनको जन्म [[इङ्ल्यान्ड|इङ्गल्याण्ड]]को [[नाफर्क]] काउंटी जिल्लाको थटफर्ड शहरमा भएको थियो र सन् १७७४मा उनी इङ्गल्याण्ड छोडेर अमेरिका गए । उनले सन् १७७४ को अमेरिकन क्रान्तिमा अहम भूमिका निभाए र उनको ''कॉमन सेंस'' नामक पुस्तक अमेरिकामा स्वतन्त्रताको जागरूकता ल्याउनमा सफल भयो; [[जोन एडम्स]] (अमेरिकाको दोस्रो राष्ट्रपति)ले भने, "''कॉमन सेँस''को लेखकको कलम विना [[जर्ज वासिङ्टन]]को तरबार उठाउनु निरर्थक हुने थियो ।"
 
==जीवनी==
"https://ne.wikipedia.org/wiki/थोमस_पेन" बाट अनुप्रेषित