"त्रिपुरासुन्दरी मन्दिर, बैतडी" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
 
पङ्क्ति १५:
| location = [[कैलपाल]],[[बैतडी जिल्ला |बैतडी ]]
}}
'''त्रिपुरा सुन्दरी मन्दिर''' [[बैतडी जिल्ला]]को [[दशरथचन्द नगरपालिका|दसरथचन्द नगरपालिका]]को वार्ड नंवर ९ मा पर्दछ । यो देवी त्रिपुरा सुन्दरी भगवतीको मन्दिर नेपालको सुदुर पश्चिमको एक प्रख्यात मन्दिर हो । यस मन्दिरलाई सुदूर पश्चिमकी ९ देवीहरूमा एक देवीको मन्दिर मानिन्छ । यो मन्दिरलाई माता भगवती मानेर पुजा आराधनागर्ने गरिन्छ ।
यो मन्दिरलाई नेपालको सूदूर पश्चिमका नौ
भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ ।