"तेज नरसिंह मल्ल" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
''' तेज नरसिंह मल्ल''', [[ललितपुर महानगरपालिका|पाटन]]का अन्तिम मल्ल राजा थिए | यिनी विश्वजित मल्लका वंशज थिए |
==शासनकाल==
यिनको शासनकाल वि.सं. १८२२ देखी वि.सं. १८२५ सम्म रहेको थियो | [[पृथ्वीनारायण शाह]]ले [[काठमाडौं|काठमाण्डौ]] कब्जा गरेको ४ महिना पछि यिनी [[भक्तपुर नगरपालिका|भक्तपुर]] शरण लिन पुगेका थिए |
 
भक्तपुर कब्जा पछि तेजनरसिंह मल्ल राजवंशका नहुनाले बडो अनादर गरी तिनलाई भक्तपुरमा नै कैदमा राखे।<ref>[http://himalaya.socanth.cam.ac.uk/collections/journals/purnima/pdf/Purnima_13_02.pdf पूर्णिमा]
 
==यो पनि हेर्नुहोस्==
* [[अरि मल्ल|अरिदेव]]
* [[जयप्रकाश मल्ल]]
* [[मल्ल वंश]]
२१,१७७

सम्पादन

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/784389" बाट अनुप्रेषित