"तुष्टिकरण" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
 
पङ्क्ति १:
{{Notability}}
[[File:Bundesarchiv Bild 146-1976-063-32, Bad Godesberg, Münchener Abkommen, Vorbereitung.jpg|thumb|right|24 सेप्टेम्बर 1938 मा ब्रिटिश प्रधानमन्त्री नेविल चेम्बरलेनलाई स्वागत गर्दै नाजी जर्मनीका [[एडल्फ हिटलर|अडोल्फ हिटलर]]; जहाँ हिटलरले चेक भूमिलाई जर्मनीमा अविलम्ब गाभ्ने माग गरेका थिए]]
 
'''तुष्टिकरण''' एक अन्तरराष्ट्रिय सन्दर्भमा आक्रामक शक्तिलाई राजनीतिक वा भौतिक छुट वा सुविधा दिइ सङ्घर्षको रोकथाम गर्ने एक कूटनीतिक वा राजनयिक नीति हो । यस शब्दलाई मुख्यतः ब्रिटिश प्रधानमन्त्री रामसे म्याकडोनल्ड्स, स्टेनली बाल्डविन र नेविल चेम्बरलेनको नाजी जर्मनी र फासीवादी इटलीमाथिको विदेशी नीतिलाई मानिन्छ ।
"https://ne.wikipedia.org/wiki/तुष्टिकरण" बाट अनुप्रेषित