"तुलु भाषा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा हटक्याटद्वारा श्रेणी:मातृभाषा सम्पादनथन हटाइयो |
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
||
पङ्क्ति २४:
}}
'''तुलू''' [[भारत]]को [[कर्नाटक]] राज्यको पश्चिम तिर स्थित [[दक्षिण कन्नड जिल्ला|दक्षिण कन्नड]] र [[उडुपी जिल्ला|उडुपि]] जिल्लामा तथा उत्तरी [[केरला|केरल]]को केहि भागहरुमा प्रचलित [[भाषा]] हो। पहिले तुलू ब्राह्मण [[वैदिक साहित्य|वैदिक]] र संस्कृत साहित्य लेख्नकोलगि 'तिगलारि' नामक लिपिको उपयोग गर्ने गर्थे। तर धेरै कम साहित्य तुलू भाषामा प्राप्त भएका छन् । आज यो लिपि जान्ने धेरै कम छन् । पुरानो तिगलारि लिपि [[मलयालम]] लिपिसंग धेरै मिल्ने गर्छ। आजभोलि तुलू लिखनकोलगि कन्नड लिपिको प्रयोग गरिने गर्छ। यो पंच द्राविड भाषाहरुमा एक हो। [[दक्षिण कन्नड जिल्ला|दक्षिण कन्नड]] र उडुपी जिल्लाको अधिकांश मान्छेको [[मातृभाषा]] तुलू हो। त्यसैले यो भाषालाई दुबै जिल्लामा एकै रूपले '''तुलुनाडु''' नाम दिइएको छ। [[केरला|केरल]]को [[कासरगोड जिल्ला|कासरगोड]] जिल्लामा पनि धेरै मान्छे तुलू भाषा बोल्ने गर्छन्।
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
|