"तुलसीदास" का संशोधनहरू बिचको अन्तर

सा /* कृतिहरु
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २१:
| मुख्य काम =
}}
गोस्वामी तुलसीदासले आफ्नो जीवनकालमा १२ ग्रन्थ लेख्नु भएको छ ।वहालाई संस्कृतको कवि हुनाले नै [[हिन्दी]] [[भाषा]]का सर्वश्रेष्ठ कवि मध्ये एक मानिन्छ। गोस्वामीलाई मूल संस्कृतको आदि काव्य रामायणको रचयिता वाल्मीकिको अवतार हो भन्ने गरेको पनि लौकिक चर्चा सुन्न पाइन्छ ।तुलसीदास द्वारा विरचित रामचरितमानस संस्कृतआदि काव्य वाल्मीकीय रामायणको [[अवधी भाषा|अवधी]] भाषांतर हो उक्त रामचरितमानसलाई सम्पूर्ण उत्तर भारतमा भक्ति भावले पढने गरिन्छ । गोस्वामीको अर्को काव्य विनय पत्रिकाले पनि निकै महत्व पूर्ण स्थान प्राप्त गरेको छ ।
==कृतिहरु==
{{ठुटो}}
==जीवन चित्रण==
*[[सन्त कबीर|संत कबीर]]
*[[स्वामी रामानन्दाचार्य|रामानन्द]]
*[[काशी विश्वनाथ]]
==यी पनि हेर्नुहोस==
"https://ne.wikipedia.org/wiki/तुलसीदास" बाट अनुप्रेषित