"तागाधारी" का संशोधनहरू बिचको अन्तर

Replacing A_yagyopaveet_sanskar_upanayana_samskara_in_Nepal.jpg with File:A_yagyopaveet_sanskar_upanayana_samskara.jpg (by CommonsDelinker because: File renamed: Criterion 3 (obvious error) ·
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
[[File:A yagyopaveet sanskar upanayana samskara.jpg|thumb| [[व्रतबन्ध|व्रतवन्ध]] (उपनयन संस्कार) गरिसकेपछि [[जनै]]को धागो धारण गर्नेलाई '''तागाधारी''' भनिन्छ]]
'''तागाधारी''' पवित्र हिन्दु धागा [[जनै]] ([[संस्कृत]]: यज्ञोपवीतम) धारण गर्ने व्यक्तिलाई भनिन्छ । प्रसिद्ध हिन्दु संस्कारहरू मध्येको [[उपनयन]] वा यज्ञोपवीत संस्कार पश्चात जनैको धागो धारण गरिन्छ । तागाधारी विशेषतः ती समुह वा वर्णलाई भनिन्छ जसले अनिवार्य व्रतवन्ध संस्कार गर्छन् । हिन्दु शास्त्र अनुसार [[ब्राह्मण]], [[क्षत्रिय]] र [[वैश्य]]मात्र तागाधारी जाति हुन् । नेपाल तथा भारतको सन्दर्भमा थुप्रै जातिहरू तागाधारी कहलाउँछन् ।
==सन्दर्भ==
"https://ne.wikipedia.org/wiki/तागाधारी" बाट अनुप्रेषित