"तलेजु मन्दिर" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-काठमाडौँ +काठमाडौं)
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
[[चित्र:Nepal Kathmandu Durbar Square Panorama.jpg|thumb|right|तलेजू भवानी मन्दिर]]'''तलेजु भवानी मन्दिर''' काठमाडौं दरवार क्षेत्रमा अवस्थित एक प्रसिद्ध मन्दिर हो। मल्लकालमा निर्मित यो ऐतिहासिक मन्दिर वर्षको १ पटक दशैंको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुल्ला रहन्छ। हनुमानढोका नामले पनि प्रसिद्ध यो दरवार क्षेत्रमा रहेका अन्य [[इतिहास|ऐतिहासिक]] भवन र मन्दिरहरु राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन्। त्यस क्षेत्रमा अन्य महत्वपूर्ण स्मारकहरु हुन् [[तलेजु मन्दिर]],[[जगन्नाथ मन्दिर]], [[शिवपार्वती मन्दिर]], [[ठूलो घण्टा]], [[कालभैरव]], [[मैजुदेवल]], [[कुमारीघर]], [[वसन्तपुर दरबार|वसन्तपुर दरवार]], [[गद्दी बैठक]], [[काष्ठमण्डप]]।
 
{{आधार|नेपाल}}
"https://ne.wikipedia.org/wiki/तलेजु_मन्दिर" बाट अनुप्रेषित