"ढाका जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ३:
| image_alt =
| image_caption =
| settlement_type = [[बङ्गलादेशमाबाङ्लादेशमा रहेका जिल्लाहरूको सूची|जिल्ला]]
| image_map = BD Dhaka District locator map.svg
| map_caption = बङ्गलादेशको नक्शामा ढाका जिल्लाको अवस्थिति
पङ्क्ति ५४:
== भूगोल ==
 
ढाका जिल्ला बाङ्लादेशकन्ह मध्य-पश्चिम भागमा पर्छ भने यो जिल्ला २३°५३' देखि २४°०६' उत्तर अक्षांश र ९०°०१' देखि ९०°३७' पूर्वी देशान्तरणमा अवस्थित छ। ढाका जिल्लाले बाङ्लादेशको कुल क्षेत्रफल मध्ये १४९७.१७ वर्ग किलोमिटर ओगटेको छ। यस जिल्लालाई [[गाजीपुर जिल्ला|गाजीपुर]] र [[टाङ्गाइल जिल्ला|टाङ्गाइल]] जिल्लाले उत्तर, [[मुन्सिगञ्ज जिल्ला|मुन्सिगञ्ज]] जिल्लाले दक्षिण, [[नारायणगञ्जनारायनगञ्ज जिल्ला|नारायणगञ्ज]] जिल्लाले पूर्व, [[मानिकगञ्ज जिल्ला|मानिकगञ्ज]] र [[राजबाडी जिल्ला|राजबाडी]] जिल्लाले पश्चिमबाट घेरेको छ। बुडिगङ्गा, इछामति, धलेश्वरी, तुराग, बङ्शी, कालीगङ्गा, गाजीखाली, कलमनई नदी, तुलसी खलकी रघुनाथपुर बिल तथा बेतलाई यस जिल्लाका प्रमुख नदिहरू हुन्।
 
== जनशाङ्खिकि ==
"https://ne.wikipedia.org/wiki/ढाका_जिल्ला" बाट अनुप्रेषित