"डुङ्ग्राकोट राज्य" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-ठाउं +ठाउँ)
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ३२:
# चन्दहरुको बस्ती आसपासका गाउंहरुमा बस्ती भएकाले पनि आवश्यक परेमा सहयोग लिन सजिलो होस भनि मौसमी राजधानीको रुपमा छनोट गरेको पाईन्छ ।
# यस दरबारमा ब्राह्मणको रुपमा पन्तहरु रहेका थिए ।
# [[दिपायल सिलगढी नगरपालिका|दिपायल]], [[अजैमेरु]], [[जोरायल]], [[उकुबाकू]]को तुलनामा रमणीय स्थल, टापू भएको देखिन्छ ।
# दीप चन्दको स्मृतिमा मन्दिरको स्थापना गरेको पाईन्छ ।
# चन्दहरुलाई आज पनि राजा वा बाब साहेब भन्ने गरेको पाईन्छ ।