"डीएनए" का संशोधनहरू बिचको अन्तर

सा Nirjal stha द्वारा डी एन ए पृष्ठलाई डीएनए मा सारियो: शिर्षक सुधार
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
 
पङ्क्ति २:
'''डीअक्सीराइबोन्यूक्लिक अम्ल''' प्राणीमा आनुवंशिक नियामावली भ​एको अणु हो। यो एउटा घुमाउरो सिढीको आकारमा हुन्छ ।यसको किनारा विपरित दिशा तिर गएका हुन्छन ।डीएनए जैविक जानकारीको भण्डारण गर्छ । जुन एकप्रकारको रासायनिक वस्तुले बनेको हुन्छ जसलाई डिअक्सिराइबोन्युक्लिक एसिड वा डिएनए भनिन्छ । यो हेर्दा बटारिएको भर्र्याङ जस्तो हुन्छ । डिएनए नाइट्रोजन बेस, फस्फेट र सुगर मिलेर बनेको हुन्छ ।
==यो पनि हेर्नुहोस्==
*[[गुणसूत्र|क्रोमोसोम]]
*[[जीन]]
 
"https://ne.wikipedia.org/wiki/डीएनए" बाट अनुप्रेषित