"डाइनामो" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
सामान्यतया थोरै विद्युत उत्पादन गर्ने उपकरणलाई डाइनामो भनिन्छ । डाइनामोले [[एसी विद्युत]] उत्पादन गर्दछ । डाइनामोभित्र स्थायी [[चुम्बक]] र इनामेल कोट गरिएको तारको क्वाइल राखिएको हुन्छ । डाइनामो वा [[विद्युत जेनरेटर|जेनेरेटर]]ले [[माइकल फराडे]]को [[विद्युत चुम्बकीय उपपादन]]को नियममा [[विद्युत]] उत्पादन गर्दछ्न् ।
[[श्रेणी:विज्ञान]]
"https://ne.wikipedia.org/wiki/डाइनामो" बाट अनुप्रेषित