"टेलिभिजन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
[[चित्र:Early portable tv.jpg|पुरानो पोर्टेबल टेलिभिजन|thumb]]
 
'''टेलिभिजन''' (अङ्ग्रेजी '''television''', छोटकरीमा '''TV''' वा '''telly''') दॄश्य पर्दा भएको एक उपकरण हो, जसले [[प्रसारण]] गरिएको सङ्केत लाई दॄश्य र ध्वनीमा परिवर्तन गर्छ। नेपाली भाषामा यसलाई दुरदर्पण र दॄष्यवाहिनी भनिन्छ, तर यी शब्दहरू सामान्य प्रचलनमा छैनन्, र सामान्यतया '''टिभि''' भनिन्छ। ''टेलिभिजन'' शब्दको उत्पति ''टेलि'' ([[युनानी]] भाषामा ''धेरै टाढा'') र ''भिजन'' ([[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]मा ''हेर्नु'') बाट भएको हो।
 
टेलीभिजन प्रविधिको अविष्कारका धेरै वैज्ञानिकको नाम जोडिएको छ। सन् १८८४ मा जर्मनका निप्को भन्ने वैज्ञानिकले –क्याथर्ड रे ) भन्ने एक किसिमको स्क्रिनको आविष्कार गरेका थिए। यसमा तार द्धारा किरणहरू सहित चित्र पठाउन कसिन्थ्यो। यसैबाट टेलिभिजनको सुरु हुने सङ्केत मिलेको थियो। सन् १९२३ मा भ्लादिमिर जोरकिनले आरकोनोस्कोप ट्यूबको आविष्कार गरेपछि उनीद्धारा नै तस्बीरको आविष्कार भयो। सन् १९३८ मा फोटो सेलद्धारा स्क्यान गर्ने प्रथाको सुरुवात भयो।
"https://ne.wikipedia.org/wiki/टेलिभिजन" बाट अनुप्रेषित