"ज्ञानदिल दास" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
नेपाली साहित्यको प्राथमिक कालका यी कविको जन्म वर्तमान [[इलाम जिल्ला]]को फिक्कलमा सन् १८२१ मा भएको थियो। <ref name=":1">{{cite web |url=https://www.samakalinsahitya.com/index.php?show=detail&art_id=4998|title=सन्त कवि ज्ञानदिल दास र उनको अध्यात्मचेतनामूलक काव्यात्मकताः परिचयात्मक निरूपण |last=क्षेत्री|first=डा. राजकुमार |date=५ मंसीर २०७१ |website=समकालीन साहित्य |publisher= |access-date=१ साउन २०७५ |quote=}}</ref> बेद लगायत पौराणिक ग्रन्थहरूको गहन अध्ययन गरेका यिनले दार्जीलिङका पादरी ए टर्नबुललाई शास्त्रार्थमा पराजित गरेका थिए। <ref name=":0">{{cite web |url=http://www.majheri.com/node/9958|title=सन्त कवि ज्ञानदिल दास |last=शम|first=पारशमणि |date= |website=मझेरी |publisher= |access-date=३२ असार २०७५ |quote=}}</ref> यिनले पूर्वी नेपाल तथा भारतको [[दार्जिलिङ|दार्जीलिङ]], [[सिक्किम]] र [[भुटान]] सम्म [[जोसमनी धर्म सम्प्रदाय]]को प्रचार गरेका थिए।<ref>[http://202.166.193.40/kantipur/news/news-detail.php?news_id=287007 प्राचीन अस्तित्व’ खोज्दै] कान्तिपुर दैनिक </ref>
 
नेपालमा ज्ञान प्रचार गरेको, विद्रोही कविता रचना गरेको आदि आरोपमा तत्कालिन प्रधानमन्त्री [[जंगबहादुर राणा]]ले यिनलाई पक्राऊ गरेर ६ महिना जेलमा राखेका थिए। <ref name=":1" /> त्यसपछि जोसमनी सन्त परम्पराको प्रचार गर्दै यिनी भारतको [[दार्जिलिङ|दार्जीलिङ]], [[सिक्किम]] र [[भुटान]] सम्म पुगेका थिए।
 
ज्ञानदिलदासको रचनामा तत्कालिन सामाजिक व्यवस्था, जातीय असमानता, लिंगीय विभेदका विरूद्ध बिद्रोह पाइन्छ। पुरुषले एउटी श्रीमती माथि जतिवटा पनि विवाह गर्न पाउने महिलाले आफ्नो श्रीमान् मरेपनि अर्को विवाह गर्न नपाउने प्रथाको यिनी कट्टर विरोधी थिए। बेद, पुराणको गहन अध्ययन नै नगरी पाखण्डी रूपले कर्मकाण्ड गराउने प्रथाको यिनी ठाडो विरोध गर्दथे।
२१,१७७

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/783690" बाट अनुप्रेषित