"जोसेफ स्टालिन" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २४:
उनको जिन्दगीमा नजर लगाउदा,लाग्छ ऊनी नायक पनि थिए र खलनायक पनि।
 
स्टालिन नामको अर्थ हुन्छ लौह पुरुष. स्टालिनले जुन तरिकाले आफ्नो जिन्दगी जिए, लाग्छ उनले आफ्नो नाम सार्थक गरे। उनले रुसको यती शक्तिशाली बनाए कि [[द्वितीय विश्व युद्ध|दोस्रो विश्व युद्ध]]मा [[एडल्फ हिटलर|हिटलर]]को जर्मन सेनालाई समेत पराजित गरे।ऊनी करिब एक चौथाई शताब्दीसम्म सोवियत संघका सर्वोच्च  नेता रहे.
 
== एक सामान्य परिवारका थिए स्टालिन ==