"जोर्नी टु द वेस्ट" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १६:
}}
 
'''''जोर्नी टु द वेस्ट''''' (अर्थ : पश्चिम तिरको यात्रा, चिनियाँ : 西遊記, अङ्ग्रेजी: Journey to the West) सोह्रौँ शताब्दी (मिङ वंशको समयमा) लेखिएको [[चिनियाँ (स्पष्टता)|चिनियाँ]] उपन्यास हो । यस उपन्यासलाई चिनियाँ साहित्यको चार अन्य उपन्यास मध्येको महत्त्वपूर्ण मानिन्छ । उपन्यास, टाङ वंशका बौद्ध भिक्षु सुआन ज्याङको मध्य एसिया र [[भारत]]को यात्रामा आधारित छ । भिक्षुको यात्रा बौद्धिक धर्म ग्रन्थ लिनका लागि तय भएको थियो । उपन्यासले सुआन ज्याङले आफैँले गरेको यात्राको बयानलाई समेट्दै चिनियाँ लोक कथा र लेखकत्व झल्काएको छ । उपन्यासमा गौतम बुद्ध स्वंयमले भिक्षुलाई यात्रा गराउन लगाएका र भिक्षु रक्षार्थ तीनजना पठाएको बताइएको छ ।
 
उपन्यासले चिनियाँ लोक किंवदन्ती, धर्म, तोओइस्ट र बौद्धिक दर्शनहरूलाई समेटेको छ, हालसम्म पनि ती दर्शन र मान्यताहरूलाई दैनिक जीवनमा अपनाइन्छ । सबैमा परिचित उपन्यासले धार्मिक यात्रा, शक्ति र सदभावको कथा बोकेको छ ।