"जीवन" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
जिवनका धेरै परिभाषा हुन सक्छ्न तर जैविक रुपमा कुनै पनि प्राणिको [[जन्म]] देखि [[अन्तिम संस्कार|मृत्यु ]]का बीचको अवधि नैं 'जीवन' कहलाउँछ। तर हाम्रो जन्म के हाम्रो इच्छाबाट हुन्छ? हुँदैन, यो त प्रजनन प्रक्रिया को
परिणाम हुन्छ जो [[प्रकृति]]का नियमका अन्तर्गत हो। यसका अतिरिक्त जीवनको मुख्य अङ्ग एउटा [[चेतन तत्त्व]] छ जो जीवनको सबै क्रियाहरुको साक्षी हुन्छ।
 
"https://ne.wikipedia.org/wiki/जीवन" बाट अनुप्रेषित