"जामुन" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-एशिया +एसिया)
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २२:
[[चित्र:Syzygium cumini Tree 3.jpg|right|thumb|200px|जामुनको रुख]]
[[चित्र:Ripe jamun fruits.jpg|right|thumb|200px|पाकेको जामुन]]
'''जामुन''' (वैज्ञानिक नाम : Syzygium cumini) एक सदाबहार वृक्ष हो जसको [[फल]]हरू बैंगनी रंगका हुन्छन् ( लगभग एक देखि दुई से.मी. व्यास को)। यो वृक्ष नेपाल लगायत [[भारत]] एवं दक्षिण एसियाको अन्य देशहरू एवं [[इन्डोनेसिया|इण्डोनेशिया]] आदिमा पाइन्छ।
 
यसलाई विभिन्न घरेलू नाम जस्तै:- जामुन, राजमन, काला जामुन, जमाली, ब्लैकबेरी आदिको नाम बाट चिनिन्छ। प्रकृतिमा यो [[अम्ल|अम्लीय]] र कसैलो हुन्छ र स्वादमा मीठो हुन्छ। अम्लीय प्रकृतिको कारण सामान्यत: यसलाई [[नुन]]को साथ खाईन्छ।
"https://ne.wikipedia.org/wiki/जामुन" बाट अनुप्रेषित