"जर्मनीको एकीकरण" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ११:
 
=== बिस्मार्कको उदय ===
[[ओट्टो बिस्मार्क|अटो एडवर्ड लियोपोल्ड बिस्मार्क]]को जन्म १८१५ ई मा ब्रेडनबर्गको एक कुलीन परिवारमा भएको थियो । बिस्मार्कको शिक्षा बर्लिनमा भएको थियो । १८४७ ई मा नै उनी प्रशाको प्रतिनिधि-सभाको सदस्य चुनिए । उनी जर्मन राज्यको संसदमा प्रशाको  प्रतिनिधित्व गर्थे । उनी नवीन विचारहरूको प्रबल विरोधी थिए। १८५९ ई मा उनी रूसको लागी जर्मनीको राजदूतको रूपमा नियुक्त भए। १८६२ ई मा उनी  पेरिसको लागि राजदूत बनाइएर पठाइए । यी ओहोदाहरूमा रहेर उनी अनेक मानिशहरुको सम्पर्कमा आए। उनलाई युरोपको राजनीतिक स्थितिसँग परिचित भए । १८६२ ई मा प्रशाको शासक विलियम प्रथमले उनलाई देशको  चान्सलर (प्रधानमन्त्री) नियुक्त गरे।
 
बिस्मार्क ‘रक्त र लोहाको नीति'को समर्थक थिए। उनको रुचि लोकतन्त्र र संसदीय पद्धतिमा पटक्कै थिएन । उनी सेना र राजनीतिको कार्यमा विशेष रुचि राख्थे । यसैमा निर्भर रहेर, उनी आफ्नो उद्देश्य प्राप्त गर्न चाहन्थे । उनी  प्रसा लाई सैनिक दृष्टि बाट मजबूत गरेर युरोपको राजनीतिमा आफ्नो वर्चस्व  कायम गर्न चाहन्थे । उनी आस्ट्रिया लाई जर्मन संघबाट बाहिरा निकालेर र प्रसा को नेतृत्वमा जर्मनीको एकीकरण गर्न चाहन्थे । उनी सभा र भाषणमा विश्वास गर्दैनथे । उनी सेना र शस्त्रद्वारा नै देशको समस्याहरु समाधान गर्न चाहन्थे । उनी अवैधानिक कार्य गर्न पनि पछी पर्दैनथे।
पङ्क्ति ७२:
*[[तृतीय साम्राज्य]]
*[[भारत को राजनीतिक एकीकरण]]
*[[इटालीको एकीकरण|इटलीको एकीकरण]]
 
== बाहरी कड़ियाँ==