"जम्मु" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-जनसंख्या +जनसङ्ख्या)
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २५:
| subdivision_name = भारत
| subdivision_type1 = राज्य
| subdivision_name1 = [[जम्मु काश्मिर|जम्मू र कश्मीर]]
| subdivision_type2 = जिल्ला
| subdivision_name2 = [[जम्मू जिल्ला|जम्मु]], डोडा, कठुआ, रामबन, रियासी, किश्तवार, पुन्छ, राजौरी, उधमपुर, साम्बा
पङ्क्ति ६८:
 
== भूगोल ==
जम्मू नगर {{coord|32.73|N|74.87|E|}} निर्देशांकमा स्थित छ<ref>[http://www.fallingrain.com/world/IN/12/Jammu.html फोलिंग रेन जीनोमिक्स, इंका - जम्मू]</ref>। मा स्थित छ । यहाको सागर सतहदेज्गि औसत ऊंचाई ३२७ मी (१,०७३ फीट) छ । यो नगर [[शिवालिकचुरे|शिवालिक पर्वतमाला]] को निचली असमान पहाडिहरू र टीलहरूको बीच बसेको छ । उत्तर, पूर्व एवं दक्षिण-पूर्वमा यो शिवालिकबाट घेरिएको छ र उत्तर-पश्चिम दिशामा [[त्रिकुटा]] रेन्ज छ । राष्ट्रीय राजधानी दिल्लीदेखि यो शहर लगभग ६०० कि.मी (370 mi) दूरीमा उत्तर दिशामा स्थित छ । नगर तवी नदीको किनारहरूमा बसेको छ र अगाडि फैलिएको छ तथा पुरानो शहर दाया तटमा उत्तर दिशामा बसेको छ तथा नया बसा शहर नदीको दक्षिणी तटबाट लगेको (बाया तर्फ) छ । तवी नदी चार बडा सेतुहरू द्वारा पार गर्न सकिन्छ र पाचौ सेतु अहिले निर्माणाधीन छ । नगरको भूमि समान नभएर कहीं कहीं मथि तथा कहीं तल यी टीलहरूमा फैलिएको छ । नदीको एक तटमा [[बाहु का किला]] एवं पुरानो शहर छ त दोश्रो तरफ [[रोयल डोगरा प्यालेस]] बनेको छ, जुन नगरको उच्चतम स्थान हो । नगरको [[जम्मू विमानक्षेत्र|विमानक्षेत्र सतबाडी]]मा स्थित छ ।
 
== नामकरण ==
"https://ne.wikipedia.org/wiki/जम्मु" बाट अनुप्रेषित