"जन गण मन" का संशोधनहरू बिचको अन्तर

Janaganamana-score.png हटाईंदै, कमन्समा Natuur12ले Per c:Commons:Deletion requests/File:Janaganamana-score.png को कारणले हटाएका कारण ।
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ८:
|prefix = राष्ट्रिय
|country = {{IND}}
|author = [[रवीन्द्रनाथ ठाकुर|रवीन्द्रनाथ टेगोर]]
|composer = रवीन्द्रनाथ टेगोर
|lyrics_date = १९९१
पङ्क्ति १६:
|sound_title = ''जन गण मन'' (धुन)
}}
'''जन गण मन''', [[भारत]]को [[राष्ट्रिय गान|राष्ट्रगान]] हो जुन मूलतः [[बङ्गालीबाङ्ला भाषा|बङ्गाली]]मा गुरुदेव [[रवीन्द्रनाथ ठाकुर]]द्वारा लेखिएको थियो । भारतको [[राष्ट्रिय गीत]] ''वन्दे मातरम्‌'' हो ।
 
राष्ट्रगानको गायन अवधि लगभग ५२ सेकेन्ड रहेको छ । केही अवसरहरूमा राष्ट्रगान संक्षिप्त रूपमा पनि गाइने गरेको छ, यसमा प्रथम तथा अन्तिम पंक्तिहरू नै गाइने गरिन्छ जसको अविधि २० सेकेन्डको हुन्छ । भारतको संविधान सभाले '''जन-गण-मन''' लाई भारतको राष्ट्रगानको रुपमा २४ जनवरी १९५० मा अपनाइएको थियो । यसलाई सर्वप्रथम २७ डिसेम्बर १९११ मा [[भारतीय राष्ट्रिय काङ्ग्रेस]]को [[कोलकाता]]मा दुवै भाषामा (बङ्गाली र [[हिन्दी]]) अधिवेशनमा गाइएको थियो । पुरै गीतमा ५ पद रहेका छन् ।
"https://ne.wikipedia.org/wiki/जन_गण_मन" बाट अनुप्रेषित