"चौहान" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
[[File:Prithvi Raj Chauhan (Edited).jpg|thumb|पृथ्वीराज चौहान, [[अजमेर]] (अजयमेरु) र [[नयाँ दिल्ली|दिल्ली]]का राजा]]
'''चौहान''' वा '''चव्हाण''' वा '''चहमान''' ({{lang-ne|'''चुहान'''}}) [[राजपुत]]को प्रसिद्ध वश वा कुलघरान हो। यो उत्तर भारतको आर्य जाति का एक वंश हो। सांभर झील, पुष्कर, आमेर र वर्तमान जयपुर (राजस्थान) मा र अतिरिक्त मैनपुरी (उत्तर प्रदेश) एवं अलवर जिल्लामा पनि इनकी ठूलो संख्या छ।<ref>http://www.indianrajputs.com/history/chauhan.php</ref> नेपालमा पनि '''चुहान''' नामका [[क्षेत्री]]हरू पाइन्छन् जो [[राजपुत]]कै शाखा हुन् सक्छन् । [[चुहानडाँडा]] यिनी चुहान क्षेत्रीहरूको बसोबास रहनाले नामाङ्करण भएको थियो ।
 
"https://ne.wikipedia.org/wiki/चौहान" बाट अनुप्रेषित