"चीनका वंशहरू" का संशोधनहरू बिचको अन्तर

सा नेपाली सङ्ख्या कायम गर्दै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
{{Orphan|date=अक्टोबर २०११}}
 
[[File:Territories of Dynasties in China.gif|thumb|380px|इतिहासमा [[जनबादी गणतन्त्र चीन|चीन]]का विभिन्न राजवंशहरू द्वारा नियन्त्रित क्षेत्र]]
'''चीनमा धेरै ऐतिहासिक राजवंश''' रहेका थिए। कहिले काँही यिनको वर्णनहरूमा यस्तो प्रतीत हुन्छ कि [[जनबादी गणतन्त्र चीन|चीन]]मा एक राजवंश स्वयं नैं समाप्त भएर र नयाँ राजवंशले अगाडि बढेर शासनको बागडोर सम्हाल्यो। वास्तवमा त्यस्तो थिएन। कुनै पनि राजवंश स्वेच्छाबाट खतम भएन। प्राय जसो यस्तो हुँदा नयाँ राजवंश त शुरु हुन्थ्यो किन भने त्यो केही समयसम्म कम प्रभाव राख्थ्यो र पहिलेदेखि स्थापित राजवंशसँग लडाझगडा गर्थ्यो। यस्तो हुँदा हुदै पनि कुनै पराजित राजवंश हारे पछि पनि केही इलाकाहरूमा प्रभुत्व राख्थ्यो र चीनको सिंहासन फिर्ता लिने कोशिशमा जुटी रहन्थ्यो।
 
उदाहरणको लागि सन् १६४४मा मान्चु वंशीय राजवंशले [[बेजिंग]]मा कब्जा जमायो र चीनलाई आफ्नो अधीनमा गर्यो। किन भने चिंग राजवंश सन् १६३६मा नैं शुरू भैसकेको थियो र तीबाट पनि पहिले सन् १६१६मा एक अन्य नाम ("उत्तरकालीन जस राजवंश")का नामबाट अस्तित्वमा आइसकेको थियो। [[मिंग राजवंश]] बीजिंगको राजसत्ताबाट त १६४४मा हात धोइसकेको थियो , किन भने तिनीहरूका वंशज १६६२ सम्म सिंहासनमा आफ्नो अधिकार जमाई रहे र उसलाई फिर्ता लिनका लागि प्रयास गरिरहे।
"https://ne.wikipedia.org/wiki/चीनका_वंशहरू" बाट अनुप्रेषित