"चीन-जापान युद्ध" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
{{Orphan|date=अक्टोबर २०११}}
 
'''चीन-जापान युद्ध''' १८९४-९५का बेला [[जनबादी गणतन्त्र चीन|चीन]] र [[जापान]]का मध्य [[कोरिया]]मा प्रशासनिक तथा सैन्य नियन्त्रणलाई लिएर लडाइेको थियो । जापानको मेइजी सेना यसमा विजयी भएको थियो र युद्धका परिणाम स्वरूप [[कोरिया]], [[मंचूरिया]] तथा [[ताईवान]]को नियन्त्रण जापानका हातमा गयो । यस युद्धमा हारेको कारण चीनलाई जापानका आधुनिकीकरणको लाभ समझमा आयो र त्यस पछि [[चिङ वंश|क्विंग राजवंश]]को बिरोधमा १९११मा क्रान्ति भयो ।
 
यसहरु [[प्रथम चीन-जापान युद्ध]]को नाम पनि दिइन्छ । १९३७-४५ को मध्य लडियो युद्धलाई [[द्वितीय चीन-जापान युद्ध]] भनिन्छ ।