"चितवन राष्ट्रिय निकुञ्ज" का संशोधनहरू बिचको अन्तर

विवरण ठिक
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ९:
| map_caption = चितवन राष्ट्रिय निकुञ्जको नक्सा
| location = [[नेपाल]]
| nearest_city = [[भरतपुर उपमहानगरपालिकामहानगरपालिका|भरतपुर]]
| embedded1={{designation list | embed=yes
| designation1=WHS
पङ्क्ति ३४:
| visitation_year =
}}
'''चितवन राष्ट्रिय निकुञ्ज''' पहिले '''शाही चितवन राष्ट्रिय निकुञ्ज''') (चि.रा.नि.) [[नेपाल]]को सबैभन्दा पहिलो तथा सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज हो। यसको स्थापना सन् १९७३ मा गरिएको हो। यसलाई १९८४ मा [[विश्व सम्पदा क्षेत्र]]मा सूचीकृत गरिएको हो। यसको क्षेत्रफल {{convert|952.63|km2|sqmi|abbr=on}} छ। यसको अवस्थिति उचाई तल्लो नदी उपत्यकामा {{convert|100|m|ft|abbr=on}} देखि [[शिवालिकचुरे|चुरे पहाड क्षेत्र]]मा {{convert|815|m|ft|abbr=on}} सम्म रहेको छ।<ref>[http://books.icimod.org/demo/uploads/ftp/Nepal%20Biodiversity%20Resource%20Book.pdf नेपाल जैविक विविधता अनुसन्धान पुस्तक]</ref> चि.रा.नि. नेपालको मध्य [[तराई]]मा अवस्थित छ जुन जैविक विविधताको लागि धनी छ। यस निकुञ्जको मुख्य कार्यालय कसरामा रहेको छ। सबै प्रकारका प्रशासनिक कामहरू कसरा बाट नै हुने गर्दछन्।
 
सन् १९५१ सम्म [[चितवन जिल्ला|चितवन]] उपत्यका तत्कालीन शासकहरूका बीचमा सिकार खेल्नको लागि निकै प्रचलित थियो। जसले पछि गएर चि.रा.नि.को रूप लियो। चितवन राष्ट्रिय निकुञ्जको मुख्य द्वार नजिकैको सहर [[भरतपुर उपमहानगरपालिकामहानगरपालिका|भरतपुर]] बाट १० किलोमिटरको दुरीमा रहेको छ। यो निकुञ्जको भ्रमण गर्न सडकमार्ग हुँदै भरतपुर भएर टाँडीबाट भित्र पस्दै जान सकिन्छ भने [[भरतपुर विमानस्थल]]मा दैनिक उडान उपलब्ध छन्।
 
==इतिहास==
पङ्क्ति ६३:
File:Chitwan national Park.jpg|चितवन राष्ट्रिय निकुञ्ज- [[हात्ती]]सँग मज्जा गर्दै बालक
File:Sunset at Chitwan National Park.jpg|चितवन राष्ट्रिय निकुञ्ज- सुर्यास्त दृश्य
File:Hornless one horned rhino.JPG|चितवन राष्ट्रिय निकुञ्ज- [[एकसिंगेएकसिङ्गे गैंडा|एक सिङ्गे गैंडा]]
File:Chitwan National Park (2010)-58.jpg|चितवन राष्ट्रिय निकुञ्ज- जनवारहरू
File:Chitwan National Park (2010)-87.jpg|चितवन राष्ट्रिय निकुञ्ज- हात्ती सफारी
पङ्क्ति ८१:
 
==यो पनि हेर्नुहोस्==
[[नेपालका संरक्षित क्षेत्रहरू|नेपालका राष्ट्रिय निकुञ्जहरूको सूची]]
{{Commonscat|Chitwan National Park|चितवन राष्ट्रिय निकुञ्ज}}
{{निकुञ्जहरू}}