"चाप" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २५:
:<math>A</math> बल लागेको क्षेत्रफल हो।
 
चाप को एसआइ इकाई [[ब्लेइज पास्कल|पास्कल]] हो; १ Pa = १ N/m<sup>२</sup>
 
=== वायुमण्डलिय चाप ===
पृथ्वीको बाहिरी सतहभन्दा माथि रहेको हावाको पत्रलाई [[पृथ्वीको वायुमण्डल|वायुमण्डल]] भनिन्छ। उक्त हावाको तहले धर्तीमा दिने चाप नै वायुमण्डलिय चाप हो।
 
=== जलिय चाप ===
[[पानी]]को गहिराइले गर्दा तलको सतहमा देखिने चापलाई जलिय चाप (Hydrostatic Pressure) भनिन्छ। यस्तो चापको मात्राको मापन बाँध निर्माण उपयोगी हुन्छ। जलिय चापको अवधारणा सर्वप्रथम फ्रान्सेली प्रसिद्ध गणितिग्य, भौतिकशास्त्री तथा दार्शनिक [[ब्लेइज पास्कल|ब्लेज पास्कल]] ले प्रतिपादन गरेका थिए जुन [[पास्कलको नियम]] ले संसारभर प्रसिद्ध छ ।
 
P=ρ*g*h <br />
"https://ne.wikipedia.org/wiki/चाप" बाट अनुप्रेषित