"ग्ली (टिभी शृङ्खला)" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ७:
| writer = रायन मर्फी
ब्र्याड फाल्चुक
इयन ब्रेनन
[[अलि एड्लर]]
[[रोबर्टो अगुइरे-साकासा]]
[[माइकल हिट्चकक्]]
म्याथ्यु हडग्सन
रस म्याक्सवेल
[[मार्टि नोक्सोन]]
| director =
| starring = [[डियाना एग्रोन]]
[[क्रिस कल्फर]]
[[ड्यारेन क्रिस|ड्यारेन क्रिस्]]
[[जेसलिन गिलसिग]]
[[जेन लिंच]]
[[जेमा मेज]]
[[केविन मक्हेल]]
[[लिया मिशेल]]
[[कोरि मनटेइथ]]
[[हेदर मोर्रिस]]
[[म्याथ्यु मोरिसन]]
[[माइक ओ'म्यालि]]
[[एम्बर राइली]]
[[नाया रिवेरा]]
[[मार्क स्यालिङ]]
[[ह्यारी शम जुनियर]]
[[जेन्ना उश्कोविट्ज]]
| theme_music_composer =[[जेम्स एस. लेभिन]]
| opentheme =
पङ्क्ति ३४:
| related = ''[[द ग्ली प्रोजेक्ट]]''

'''''ग्ली''''' एक अमेरिकी सांगीतिक-कमेडी नाटक श्रृंखला हो जुन संयुक्त राज्य अमेरिकाको [[फक्स ब्रोडकास्टिङ कम्पनी|फक्स]] च्यानलमा आऊँदछ । यो एक उच्च विद्यालयको [[ग्ली क्लब]], 'न्यु डिरेक्शनस्'ले, गाउने र नाच्ने प्रतियोगितामा प्रतिस्पर्धा गरेको कथामा केंद्रित छ । यसमा उनीहरू आपसि सम्बन्ध, कामुकता र विभिन्न सामाजिक विषयहरूको सामना गर्छन् । प्रारंभिक मुख्य कलाकारमा क्लब निर्देशक र स्प्यानिश शिक्षक [[विल शुस्टर]] ([[म्याथ्यु मोरिसन]]), चियरलिडिङ कोच [[शु सिलवेस्टर]] ([[जेन लिंच]]), विद्यालयकी सल्लाहकार [[एम्मा पिल्सबरी]] ([[जेमा मेज]]), विलकी श्रीमती [[टेरी शुस्टर|टेरी]] ([[जेसलिन गिलसिग]]), र आठ क्लब सदस्यको भुमिकामा [[डियाना एग्रोन]], [[क्रिस कल्फर]], [[केविन मक्हेल]], [[लिया मिशेल]], [[कोरि मनटेइथ]], [[एम्बर राइली]], [[मार्क स्यालिङ]] र [[जेन्ना उश्कोविट्ज]] रहेका छन् । दोस्रो सत्रको लागि पहिलेको अन्य पात्रहरू [[माइक ओ'म्यालि]], [[हेदर मोर्रिस]] र [[नाया रिवेरा]]लाई मुख्य कलाकारको रूपमा ल्याइएको थियो । तेस्रो सत्रको लागि भने, [[ह्यारी शम जुनियर]] र [[ड्यारेन क्रिस|ड्यारेन क्रिस्]] मुख्य कलाकारको रूपमा राखिएको थियो र दुवै गिलसोग र ओ'म्यालिलाई मुख्य कलाकारबाट हटाईएको थियो, तर ओ'म्यालि फेरि अतिथि कलाकारको रूपमा फिर्ता आएका छन् ।

यो श्रृंखला [[रायन मर्फी]], [[ब्र्याड फाल्चुक]] र [[इयन ब्रेनन]]ले बनाएका हुन जसमा ब्रेननले ''ग्ली''लाई एक चलचित्र बनाउने कल्पना गरेका थिए । पहिलो दुई सत्रको सबै भागहरू यि तीनले नै लेखेका थिए भने मर्फी र फाल्चुकले मुख्य निर्देशकको रूपमा पनि काम गरेका थिए । यसको प्रथम भाग १९ मे, २००९ का दिन देखाइएको थियो र पहिलो सत्र ९ सेप्टेम्बर, २००९ देखि ८ जुन, २०१० सम्म प्रसारित गरिएको थियो । दोस्रो सत्र २१ सेप्टेम्बर, २०१० बाट २४ मे, २०११ सम्म प्रसारित गरिएको थियो भने तेस्रो सत्र २१ सेप्टेम्बर, २०११ देखि सुरू भयो । ''ग्ली''मा कलाकारहरू निर्देशक मर्फिले छानेका र [[एडम ऐन्डर्स]]द्वारा उत्पादित गितहरू गाउदछन जुन विभिन्न किसिमको गिती-शैलीबाट समान रूपमा छानिन्छन् । यसमा प्रयोग भएका गितहरू iTunes स्टोरको माध्यमबाट प्रसारण भएको हप्तामा बिक्री गरिन्छ र ''ग्ली'' टिभि श्रृंखलाको एल्बमहरू [[कोलम्बिया रेकर्डस]]द्वारा जारी गरिन्छ । ''ग्ली''का संगीतले व्यावसायिक रूपमा निकै सफलता हात पारेको छ । यसको एकल डिजिटल गीतहरू छत्तीस लाखभन्दा पनि बढि बिक्री भएका छन भने अक्टोबर २०११ सम्म करिब एक करोड दस लाखको हाराहारीमा यसको एल्बम संसार भर बिक्री भएका छन् । यसको साथ साथै ग्ली सम्बन्धि डिभिडि, ब्लु-रे, युवा पुस्तक श्रृंखला, एक iPad एप्पलिकेशन, र [[Wii]]को लागि क्यारिओकि खेल पनि बनेका छन् ।