"इस्वी सम्वत्" का संशोधनहरू बिचको अन्तर

सा Krish Dulal द्वारा ग्रेगोरियन क्यालेन्डर पृष्ठलाई ग्रेगोरियन पात्रो मा सारियो
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
'''ग्रेगोरी क्यालेन्डर''' '''इस्वी सम्बत'''मा आधारित क्यालेन्डर हो। यो संसारमा लगभग हरेक ठाउँमा उपयोग गरिने [[पात्रो|क्यालेन्डर]] हो। यो [[जूलियन क्यालेन्डर]]को रूपान्तरण हो।
 
ग्रेगोरी क्यालेन्डरको मूल एकाइ [[दिन]] हुन्छ। ३६५ दिनहरूको एक [[वर्ष]] हुन्छ, तर प्रत्येक चौथो वर्ष ३६६ दिनको हुन्छ जसलाई '''अधिक वर्ष''' (लिप इअर) भनिन्छ। सूर्यमाथि आधारित पञ्चाङ्ग हर १४६,०९७ दिनपछि दोहोरिन्छ। यसलाई ४०० वर्षहरूमा बाँडिएकोछ, र यो २०८७१ [[हप्ता|सप्ताह]] (७ दिन)को बराबर हुन्छ। यी ४०० वर्षहरूमा ३०३ वर्ष साधारण वर्ष हुन्छन्, जसमा ३६५ दिनहरू हुन्छन्। र ९७ लीप वर्ष हुन्छन्, जसमा ३६६ दिन हुन्छन्। यस प्रकार प्रत्येक वर्षमा ३६५ दिन, ५ [[घण्टा]], ४९ [[मिनेट]] र १२ [[सेकेण्ड]] हुन्छन्।
यसलाई पोप ग्रेगोरीले लागू गरेका हुन् र नैं यसको नाम ग्रेगोरियन क्यालेन्डर बसेको हो। यो भन्दा पहिला जूलियन क्यालेन्डर प्रचलनमा थियो, तर त्यसमा त्रुटीहरू भएकोले हटाइयो।
 
पङ्क्ति २४:
| ७ || [[जुलाई]] || ३१
|-
| ८ || [[अगस्त|अगस्ट]] || ३१
|-
| ९|| [[सेप्टेम्बर]] || ३०
"https://ne.wikipedia.org/wiki/इस्वी_सम्वत्" बाट अनुप्रेषित