"ग्रीष्म ऋतु" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
'''ग्रीष्म ऋतु''' जसलाई "ग्रीष्म काल" अथवा "गर्मी ऋतु" "गृष्मर्तु" पनि भनिन्छ। यो ६ [[ऋतु]]हरू मध्यको एक ऋतु हो। ग्रीष्म ऋतुको नाम संस्कृत भाषाको ("गृष्म"=गर्मी +"ऋतु"=काल) मिलेर बनेको छ। हिन्दू [[महिना|महिनाहरूको]] [[जेठजेष्ठ|जेष्ठ महिना]] र [[आषाढ|असार महिना]] गृष्मऋतु अन्तर्गत पर्दछन्। यो ऋतुमा गर्मीको प्रकोप बढी हुन्छ।
==सन्दर्भ सूचीहरू==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/ग्रीष्म_ऋतु" बाट अनुप्रेषित