"ग्यालिलियो ग्यालिली" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २९:
 
[[File:Galileo facing the Roman Inquisition.jpg|thumb|left|220px|]]
[[स्टीफनस्टिफन विलियम हकिंगहकिङ|स्टीफन हकिंग]] भन्छन्, "ग्यालिलियो, शायद कुनै पनि अन्य व्यक्तिको तुलनामा अधिक आधुनिक विज्ञानको जन्मको लागि जिम्मेवार थिए ।" लगभग सबै हाई स्कूल र कलेजको परिचयात्मक [[भौतिक विज्ञान]]को पाठ्यक्रमहरुमा पढाईने समान त्वरित वस्तुहरुको गतिको बारेमा ग्यालिलियोले काइनेमेटीक्सको विषयको रूपमा अध्ययन गरेका थिए । उनले [[अन्तरिक्ष]]को अवलोकन गरेर [[शुक्रग्रह]]को चरणको पुष्टि, [[बृहस्पतिग्रहबृहस्पति ग्रह|बृहस्पति]]का सबैभन्दा ठूला चार उपग्रहरूको (यिनीहरूको नाम उनको सम्मानमा [[ग्यालिली मुन]] राखिएको छ) खोज र [[सनस्पट्स]]को (sunspots)को अवलोकन तथा विश्लेषण गरी खगोल विज्ञानमा ठूलो योगदान पुर्‍याका छन् । ग्यालिलियोले सैन्य कम्पास र अन्य उपकरणहरुको विकास तथा आविस्कार गरी लागू विज्ञान र प्रविधिको क्षेत्रमा पनि काम गरेका थिए ।
 
==सन्दर्भ सामग्री==