"गोरखा जिल्ला" का संशोधनहरू बिचको अन्तर

→‎यो पनि हेर्नुहोस्: गण्डकी प्रदेश
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ३५:
|subdivision_name3 = [[गोरखा जिल्ला]]
|subdivision_type4 = [[सदरमुकाम]]
|subdivision_name4 = [[पृथ्वीनारायणगोरखा नगरपालिका|गोरखा]]
<!-- Politics -->
|government_footnotes =
पङ्क्ति ५२:
<!-- Population -->
|population_as_of = वि. सं. २०६८
|population_footnotes = नेपालको राष्ट्रिय जनगणना<ref name="नेपालको राष्ट्रिय जनगणना २०६८ (राष्ट्रिय तह)">{{cite news|title=नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)|url=http://cbs.gov.np/wp-content/uploads/2012/11/National%20Report.pdf|accessdate=नोभेम्बर २०१२|agency=नेपाल सरकार|publisher=[[राष्ट्रिय योजना आयोग (नेपाल)|राष्ट्रिय योजना आयोग]]|date=नोभेम्बर २०१२|ref=केन्द्रीय तथ्याङ्क विभाग}}</ref><ref name="नेपालका जिल्लाहरूको सम्पूर्ण विवरण (जनसङ्ख्या, क्षेत्रफल, सदरमुकाम)">{{cite web|title=नेपालका जिल्लाहरूको सम्पूर्ण विवरण (जनसङ्ख्या, क्षेत्रफल, सदरमुकाम )|url=http://www.statoids.com/ynp.html|website=http://www.statoids.com/ynp.html}}</ref>
|population_note =
|population_total = 271061
पङ्क्ति ६०:
| demographics_type1 =जातीयता
| demographics1_title1 =मुख्य जातीयता
| demographics1_info1 = [[खस बाहुन|खस ब्राह्मण]], [[क्षेत्री|खस क्षेत्री]], [[मगर जाति|मगर]], [[गुरुङ जाति|गुरुङ]], [[नेवार जाति|नेवार]]
<!-- demographics (section 2) -->
| demographics_type2 =भाषा
पङ्क्ति ९३:
|footnotes =
}}
'''गोरखा''' [[नेपाल|नेपालको]] [[गण्डकी अञ्चल|गण्डकी अञ्चल]] अवस्थित एक जिल्ला हो। यो हालको संरचना अनुसार गण्डकी प्रदेशको ११ जिल्ला मध्ये ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण जिल्ला हो। गोरखा जिल्लाको [[सदरमुकाम]] गोरखा बजार हो जुन [[गोरखा नगरपालिका|पृथ्वीनारायण नगरपालिका]]मा पर्दछ। गोरखा जिल्लामा ११ स्थानीय निकाय अन्तर्गत २ नगरपालिका, ९ गाउँपालिका र २ निर्वाचन क्षेत्र रहेको छ। भौगोलिकरुपमा मध्यपहाडीदेखि उत्तरी हिमाली क्षेत्रसम्म फेलिएको जैविक विविधताले सम्पन्न जिल्ला हो। यसको क्षेत्रफल ३ हजार ३१० वर्ग किलोमिटर छ। समुद्र सतहदेखि २२८ मिटरदेखि ८१६३ मिटरसम्म उचाइमा अवस्थित तथा २७ हजार ०१५ देखि २८ हजार ०१५’ अक्षांश र ८४ हजार ०२७’ देखि ८४ हजार ०५८’ देशान्तरमा फैलिएको यस जिल्लामा उष्ण, सम-शितोष्ण, शितोष्ण, लेकाली र हिमाली हावापानी पाइन्छ। यस जिल्लाको पूर्वतिर [[धादिङ जिल्ला]] र [[तिब्बत]] (चीन); पश्चिम सीमानामा [[तनहुँ जिल्ला]], [[लमजुङ जिल्ला]], [[मनाङ जिल्ला]] र [[तिब्बत]] (चीन), उत्तर सीमानामा [[तिब्बत]] (चीन) तथा दक्षिण सीमानामा [[चितवन जिल्ला]], [[तनहुँ जिल्ला]] र [[धादिङ जिल्ला]] पर्दछन्।
 
राष्ट्रिय जनगणना २०६८ अनुसार गोरखा जिल्लाको कूल जनसङ्ख्या २,७१,०६१ जना मध्ये पुरुष १,२१,०४१ जना र महिला १,५०,०२० रहेका छन्। <ref name="नेपालको राष्ट्रिय जनगणना २०६८ (राष्ट्रिय तह)" /><ref name="नेपालका जिल्लाहरूको सम्पूर्ण विवरण (जनसङ्ख्या, क्षेत्रफल, सदरमुकाम)" />
"https://ne.wikipedia.org/wiki/गोरखा_जिल्ला" बाट अनुप्रेषित