"गुवाहाटी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ३५:
}}
 
'''गुवाहाटी''' [[आसाम|असम]] [[प्रान्तप्रदेश|राज्य]]को राजधानी हो। [[ब्रह्मपुत्र नदी]]को किनारमा बसेको यो सहर, पूर्वोत्तर भारतको मुख्य सहर हो। प्राचीन हिंदू मन्दिरहरूको दर्शनार्थ धेरै मानिसहरू यहाँ आउने गर्छन्। पिकक आइलैंडमा बनेको सुन्दर शिव मन्दिर पनि आकर्षणको केन्द्र हो।
 
== स्मारक एवं दर्शनीय स्थल ==
पङ्क्ति ४६:
 
=== नवग्रह मन्दिर ===
[[File:Homeward bound.jpg|200px|right|thumb|गुवाहाटी शहरको जीवनरेखा- [[ब्रह्मपुत्र नदी|ब्रह्मपुत्र]] नदी]]
चित्राचल हिलमा स्थित यो मन्दिर नवग्रहहरूलाई समर्पित छ, किनभनें देशमा नवग्रहको धेरै विश्वास गरिन्छ। यो मान्यता छ कि ग्रहले मानिसहरूको भाग्यलाई प्रभावित गर्छ।
 
"https://ne.wikipedia.org/wiki/गुवाहाटी" बाट अनुप्रेषित