"गुरुत्वाकर्षण बल" का संशोधनहरू बिचको अन्तर

I changed some mistake words properly.
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ३:
[[ब्रह्माण्ड]]मा भएका हरेक [[तारा]], [[ग्रह]], [[उपग्रह]], [[शिशु ग्रह]] लगायत सबैमा गुरुत्वाकर्षण बल उत्पन्न भएको हुन्छ । त्यै भएर हाम्रो [[सौर्यमण्डल]]मा [[सूर्य]]को गुरुत्वाकर्षण बलका कारण ग्रहहरुले सूर्यलाई परिक्रमा गर्छ्न् ।
 
गुरुत्वाकर्षण बल सम्बन्धी प्रशिद्ध बैज्ञानिक [[आइज्याक न्युटन|आइज्याक न्यूटन]]ले [[न्युटनको गुरुत्वाकर्षणसम्बन्धी विश्वव्यापी नियम|गुरुत्वाकर्षणको नियम]] प्रतिपादन गरेका छ्न् ।
 
गुरुत्वाकर्षण बल सापेछ सिद्धान्त बाट पनि वर्णन गरिएको छ । जसमा गुरुत्वाकर्षण बल spacetime खुम्चिएर उत्पन्न हूने गर्छ । गुरुत्वाकर्षण बल ब्रह्माण्डमा सबै ठाउँमा लागु हुन्छ । न्यूटन को सिद्धांत अनुसार यो बल गणित मा यस पकार रहेको छ ।
पङ्क्ति १२:
G=gravitational constant (6.67×10^-11)
 
[[आइज्याक न्युटन|न्युटन]]ले पता लगाको यो नियम [[ब्रह्माण्ड]]मा जुनै वस्तु मा पनि लागू हुन्छ । गुरूत्वाकर्षण बल अरु कुनै चिजबाट असर हुंदैन । यो बल ले वस्तु हरुलाई आफु तिर तान्ने गर्छ । [[अल्बर्ट आइन्सटाईन]]ले यस बललाई अर्कै मानेका छन् । उनको अनुसार यो बल होईन अर्कै चिज हो । [[माईकल फराडे]]ले गुरुत्व बलले कसरी काम गर्छ भन्ने नियम बनाएका थिए । उनका अनुसार यो बल एक ठाउँबाट अर्को ठाउँमा फिल्ड बनाएर जाने गर्छ तर आज पनि यो बल कसरी उत्पन्न हुन्छ भन्ने रहस्यमयी नै छ । पृथ्वीको गुरुत्वाकर्षण बल ९.८ न्युटन हो ।
 
गुरुत्व बल प्रकृति को चार बल मध्य निकै कम्जोर बल हो । यस बल को फोर्स लाई एक ठाँउ बाट अर्को ठाँउ मा ग्रविटोन (graviton) नामक पदार्थले पठाउन सहयोग गर्छ । यस बल ब्रह्माण्ड को सबै बस्तु मा लागु हुने गर्छ ।यो बलकै कारण दुई बस्तु एक आपस आकर्षित हुन्छन्।