"गुरु" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
[[हिन्दू धर्म|सनातन धर्म]]वा हिन्दु धर्म का शास्त्र र संस्कारमा गुरुलाई सबैभन्दा ठुलो स्थान दिईएको छ | शास्त्र अनुसार '''गु''' को अर्थ अन्धकार वा अज्ञान हुन्छ र '''रु''' को अर्थ निरोधक वा प्रकाश हो , तेसैले जसले अज्ञान रुपी अन्धकार बाट ज्ञान रुपी प्रकाश दिने गर्छन उनलाई गुरु भनेर सम्बोधन गरिन्छ । शास्त्र मा गुरु को स्थान भगवान को भन्दा पनि माथि रहेको छ भनेर भनिएको छ ।
 
'''गुरूर्ब्रह्मा गुरूर्विष्णु र्गुरूदेवो महेश्वरः।'''
पङ्क्ति ५:
'''गुरुः साक्षात परं ब्रह्म तस्मै श्री गुरवे नमः॥'''
 
शास्त्र मा गुरु लाई नै ब्रह्मा, बिष्णु र महेश्वरको रुपमा स्वीकार गरिएको छ । गुरुलाई ब्रह्मा भनिएको छ किनकी गुरुले शिष्य को भबिस्य बनाउछन्, बिष्णु भनिएको छ किनकि गुरुले शिष्य को रक्षा गर्छन र महेश्वर भनिएको छ किनकि गुरुले शिष्य को खराब पक्ष्य एबं बानीको संहार गर्छन र सत्बुधि दिने गर्छन । गुरुले शिष्य को दुर्गुण हटाएर सत्मार्ग मा हिडाउने गर्छन । स्वयं भगवान [[श्रीराम अवतार|राम]] ,भगवान् [[श्री कृष्ण]] जब जब यस संसार मा आए उनीहरु पनि गुरु को सेवा गरेर, गुरुबाट ज्ञान लिएको उदाहरण [[वाल्मीकीय रामायण|रामायण]] एबं भागवत [[श्रीमद्भगवद गीता|गीता]] मा पनि दिइएको छ ।
 
==यो पनि हेर्नुहोस्==
*[[हिन्दू धर्म|हिन्दु]]
{{हिन्दू धर्म}}
{{हिन्दू देवी देवता एवं लेख}}
"https://ne.wikipedia.org/wiki/गुरु" बाट अनुप्रेषित