"खैँजडी" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-काठमाडौँ +काठमाडौं)
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ९:
[[File:Kanjira (Khaijadi).jpg|thumb|नेपाली समाजमा प्रचलनमा रहेको खैंजडी]]
 
'''खैंजडी''' [[डम्फू]]भन्दा केही सानो हुने, काठको घेरामा प्रायः [[मुजुरा]] जडिएको, एकातिर मात्र छालाले मढिएको [[तालबाजा]] हो। यस बाजाको प्रयोगको बारेमा [[वाल्मीकीय रामायण|रामायण]], [[महाभारत]]का विभिन्न उत्सवमा समेत वर्णन गरिएको छ। [[रूख कटहर]], [[काभ्रो]], [[कोइरालो]] आदिको काठको घेरामा छाला बेरेर बनाइने यो बाजा नेपाली समाजमा पौराणिक कालदेखि नै प्रचलनमा रहेको बाजा हो। यो बाजा बनाउन [[हरिण|मृग]], [[बाख्रा]] अथवा [[सुन गोहोरो]]को छाला प्रयोग गरिन्छ। खैंजडीको [[व्यास नगरपालिका|ब्यास]] ७ देखि ९ इन्च हुन्छ भने यसको गहिराई २ देखि चार इन्चसम्मको हुने गर्दछ। कतै कतै खैंजडीमा काठको घेरामा चारवटा प्वाल बनाएर [[मुजुरा]]को रूपमा [[धातु]]को टुक्राहरू पनि राखिएको हुन्छ।
 
==खैंजडी भजन==
"https://ne.wikipedia.org/wiki/खैँजडी" बाट अनुप्रेषित