"खुकुरी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ९१:
}}
 
'''खुकुरी''' एउटा नेपाली धारिलो हतियार हो। तरवार भन्दा बाक्लो र छोटो हुने यो हतियारले गौरवमय इतिहास बोकेको छ । [[नेपाल अङ्ग्रेज युद्ध|नेपाल-अंग्रेज युद्ध]]मा समेत नेपालीहरूले खुकुरीकै सहायताले लडेका थिए। खुकुरी राख्ने भाँडोलाई [[दाप]] भनिन्छ । खुकुरी मुख्यतया दुई प्रकारका बनाइन्छन्।
[[File:Kukri, karda & chakmak.jpg|thumb|right|भोजपुरे खुकुरी]]
[[File:Khukri-knife.jpg|thumb|right|सिरूपाते खुकुरी]]
"https://ne.wikipedia.org/wiki/खुकुरी" बाट अनुप्रेषित