"खड्गप्रसाद ओली" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ६:
|birth_date = {{birth date and age|df=y|1952|2|22}}
|spouse = राधिका शाक्य
|birth_place = इवागाऊँ [[तेह्रथुम जिल्ला|तेह्रथुम]], [[नेपाल]]
|country = [[नेपाल]]
|party = [[नेपाल कम्युनिष्ट पार्टी|नेकपा]]
पङ्क्ति ४१:
 
==पारिवारिक जीवनी==
खड्गप्रसाद ओलीको जन्म बाबु मोहनप्रसाद ओली र मधु ओलीको पुत्रको रूपमा वि सं २००८ साल फागुन ११ गते शनिबार [[तेह्रथुम|तेह्रथुम जिल्ला]]को इवा गाउँमा भएको थियो। विक्रम संवत् २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए। २०२८ सालको झापा आन्दोलनका प्रमुखहरु मध्येका एक थिए, त्यही वर्ष उनी जेल परेका थिए।।<ref name="Ujjyalo">उज्यालो अनलाइन:संविधान सभा चुनाव २०७० {{cite web |url= http://election.ujyaaloonline.com/np/candidates/221/खड्गप्रसाद(केपी)-ओली/ | title=खड्गप्रसाद ओली| accessdate= 9 October 2015}}</ref> ओली तत्कालिन नेकपा (माले) को संस्थापक मध्येका एक हुन्। पञ्चायती व्यवस्थाविरुद्धको संंघर्षका क्रममा ओली २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन यापन गरेका थिए। ओली २०४८, २०५१ र २०५६ का आम निर्वाचनमा झापा जिल्ला क्षेत्र नं ६ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए। पहिलो संविधान सभा निर्वाचन २०६४ मा भने उनी झापाको क्षेत्र नं ७ बाट पराजित भए। विसं २०४९ सालमा [[नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा (एमाले)]]को स्थायी कमिटी सदस्य<ref name="Ujjyalo"></ref> भएका उनी २०७१ असारमा पार्टीको अध्यक्ष निर्वाचित भएका हुन् । दोश्रो संविधानसभा निर्वाचन २०७० मा उनी झापा क्षेत्र नं ७ बाट नेकपा एमालेको तर्फबाट निर्वाचित भएका छन्। हाल उनी [[नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा (एमाले)]]को संसदीय दलका नेता पनि हुन्। झापामा विद्यालय जीवन सुरु गरेर ओलीले कक्षा ४ सम्मको अध्ययन गाउँमा पूरा गरेका थिए। ओली झापाको आदर्श माध्यमिक विद्यालयबाट विक्रम संवत् २०२८ साल प्रवेशिका परिक्षा (एसएलसी) उत्तिर्ण भए। उनी भाषण गर्दा उखान-टुक्कालाई प्रयोग गरेर हाँस्यरसलाई मिसाउन खप्पिस छन्। ओली हाल अनन्तलिङ्गेश्वर नगरपालिका–२, बालकोट, भक्तपुरका स्थायी वासिन्दा हुन्।
 
==राजनौतिक जीवन यात्रा==
पङ्क्ति ५२:
{{s-ppo}}
{{s-bef|before=[[झलनाथ खनाल]]}}
{{s-ttl|title=[[नेकपानेपाल कम्युनिष्ट पार्टी (एमालेएकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा एमाले]]को अध्यक्ष|years=२०१४-वर्तमान}}
{{s-inc}}
|-
{{s-off}}
{{s-bef|before=[[सुशील कोइराला]]}}
{{s-ttl|title=[[नेपालका प्रधानमन्त्रीहरूप्रधानमन्त्रीहरूको सूची|नेपालको प्रधानमन्त्री]]|years=२०१५-२०१६}}
{{s-aft|after=[[पुष्पकमल दाहाल|पुष्प कमल दाहाल]]}}
|-
{{s-bef|before=[[शेरबहादुर देउवा]]}}
{{s-ttl|title=[[नेपालका प्रधानमन्त्रीहरूप्रधानमन्त्रीहरूको सूची|नेपालको प्रधानमन्त्री]]|years=२०१८-वर्तमान}}
{{s-aft|after=बहालवाला}}
{{s-end}}