"खगडिया जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 10 interwiki links, now provided by Wikidata on d:q49175 (translate me)
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
'''खगडिया''' [[जिल्ला]] [[भारत]]को [[बिहार]] प्रान्तको एक [[जिल्ला]] हो। यहाँ केरा अनी खुर्सानीको खेती प्रचुर मात्रामा हुन्छन्। [[गंगागङ्गा नदी|गंगा]],[[कोशी अञ्चल|कोशी]] तथा [[गण्डक]] [[नदी]]हरू यहाँको मुख्य नदीहरू हुन। यो बिहारको महत्वपूर्ण जिल्लाहरू मध्ये एक हो। कात्यायनी, श्यामलाल नेशनल हाई स्कूल र अजगैबिनाथ महादेव यहांको प्रमुख दर्शनीय स्थल हुन। यसको जिल्ला [[सदरमुकाम]] खगाडिया शहरमा छ। यो जिल्ला सात नदिहरू [[गंगागङ्गा नदी|गंगा]], [[कमला बलान]], [[कोशी अञ्चल|कोशी]], [[बुढि गण्डकी]], [[करहा]], [[काली कोशी]] र [[बागमती अञ्चल|बागमती]]नदीहरूबाट घेरिएको छ। यस बाहेक, यो जिल्ला [[सहरसा जिल्ला]]को उत्तरमा, [[मुंगेर]] र [[बेगुसराय जिल्ला]]को दक्षिणमा, [[भागलपुर]] र [[मधेपुरा जिल्ला]]को पूर्व तथा बेगुसराय र [[समस्तीपुर जिल्ला]]को पश्चिमबाट घेरिएको छ। यस ठाउँलाई फराकिया भनेर पनि चिनिन्छ। भनिन्छ कि पांच शताब्दी पूर्व मुगल शासकको राजा अकबरले आफ्नो मन्त्री तोडरमललाई निर्देश दिए कि सम्पूर्ण साम्राज्यको एउटा नक्शा तैयार गरियोस। तर मन्त्री यस क्षेत्रको नक्शा तयार गर्न सफल भएन किन भनें यो ठाउँ धेरैनै अप्ठयारो मैदान, नदिहरू र सघन जंगलहरूबाट घेरियेको थियो।
यही कारण हो कि यस ठाउँको नाम फराकिया राखियो। वर्तमान समयमा यहाँ फराकियांचल टाइम्स नामक साप्‍ताहिक [[समाचार पत्र]] पनि प्रकाशित हुन्छ।